-->
राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति यादव सम्धि–सम्धिनी !


काठमाण्डु, २९ जेठ– प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदैछ ।

डा. यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन । पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा.निशाकुसुमबीच लामो समयदेखि पे्रेम सम्बन्ध छ । किरण कांग्रेसकी सांसद हुन् । अभिषेक यादव अहिले लन्डनमा अध्ययनरत छन् । दुवैको विवाह चाँडै गर्ने दुवै परिवारको तयारी छ । विवाह भएमा भण्डारी र यादव सम्धि सम्धिनी हुने छन् । नयाँ पत्रिकाबा



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.