-->
एकलाख रोपनीमा स्याटलाइट सिटी बन्दै

काठमाण्डु, २२ जेठ– काठमाण्डु उपत्यका विकास प्राधिकरणले अबको १० वर्षभित्र काठमाण्डु उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ ।

पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफलमा, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । पहिलो स्याटलाईट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाईट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । नयाँ पत्रिकाबाट




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.