-->
भूकम्प पीडितका साढे ६ हजार घर बनाइदिने एनजिओका परियोजना प्रस्ताव स्वीकृत

काठमाडौं, २२ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ हजार सात सय ५९ वटा निजी आवास पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरुले पेश गरेको परियोजना प्रस्तावहरुलाई स्वीकृत गरेको छ ।

यस्तै १ सय ३३ वटा विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि, २०७२ को दफा ९ को उपदफा ९६० अनुसार प्रस्तावित परियोजना प्रस्ताव छनौटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरे बमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको हो ।

सम्बन्धीत संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणका बीच त्रिपक्षीय सम्झौता हुने कानून व्यवस्था रहेको छ ।

निजी आवास, विद्यालय र स्वास्थ्य चौकी लगायत पुनर्निर्माणका लागि १२ अर्व २८ करोड १८ लाख ७७ हजार ९ सय ८१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

स्वीकृत गरिएका परियोजना सञ्चालन गर्ने संस्था, सञ्चालन हुने जिल्ला, संख्या र बजेट देहाय बमोजिम रहेका छनः

 

त्रससंस्थाक्षेत्रकार्यक्षेत्रसंख्या
नेपाल रेडक्रसनिजी घर निर्माण, स्वास्थ्य लगायत 

गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर,  सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट,

धादिङ,

रसुवा,

सिन्धुली र ओखलढुंगा मकवानपुर, काभ्रे,

तनहुँ र लमजुङ

निजी आवास-६०००/७३७९४२०९०
Habitat For Humanityएकीकृत नमूना बस्ती विकासनुवाकोटको सल्मे गाविस र काभ्रेको पाँच खालनिजी आवास- ३५०

 

३१०००००००
स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालनिजी आवास निर्माणगोरखाको ताप्ले गाविस५०  वटा३०००००००
सहयोगी हातहरुको समूहएकीकृत नमूना बस्ती विकासगोरखा जिल्लाको ठुमी गाविस वडा नं २५९ वटा१५५००१००
Christain Aid Nepal खानेपानी तथा सरसफाइगोरखा, दोलखा र धादिङ२४९४३२५००
Finn Church Aid Foundation Finlandविद्यालय पुनर्निर्माण र जीवीकोपार्जनगोरखा र मकवानपुर  सिन्धुली र ललितपुर१३ वटा विद्यालय४१६४४५६९७
Action Aidविद्यालय पुनर्निर्माण,सिन्धुपालचोक, दोलखा, रसुवा, काभ्रे, ललितपुर, काठमाडौं   र  मकवानपुर१८ वटा विद्यालय४३४७६८५२६
GAN Nepal निजी आवास निर्माणकाभ्रेको गैरीबिसौना गाविस५० वटा११७३१०००
MEDAIRनिजी आवास निर्माणरामेछाप जिल्लाको बिजुलीघाट, संघुटार र हिमगंगा गाविस२५० वटा

 

 

 

४७३९७९१९
१०Plan International, Nepalखानेपानी तथा सरसफाई, विद्यालय पुनर्निर्माण,दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर२२ वटा विद्यालय२७९९९९९९९९
११शेर्पा कल्याणकारी नेपाल संस्थाविद्यालय पुनर्निर्माणसोलुखुम्बुको वाकु गाविस१ वटा विद्यालय२४८७५४०
१२मनासलु शैक्षिक सहयोग समाज नेपालविद्यालय निर्माणगुम्दा गोरखा१ वटा विद्यालय३२५०४५४
१३शैलुड युथ भिजन नेपालविद्यालय पुनर्निर्माणगोरखा फुजेल१ वटा विद्यालय५००००००
१४Education and Health Nepalविद्यालय निर्माणगोरखाको फिनाम गाविस१ वटा विद्यालय७५०००००
१५America Nepal Medical Foundationस्वास्थ्य चौकी पुनर्निर्माणसिन्धुपालचोक  र नुवाकोट२ वटा स्वास्थ्य चौकी१३७१४८००
१६Mayamato Global Disaster Relief हनुमान ढोका गद्धि बैठक पुनर्निर्माणहनुमान ढोका८०००००००
१७World Vision International  Nepalविद्यालय पुनर्निर्माणलम्जुङ, सिन्धुली, काठमाडौं र ललितपुर३२ वटा विद्यालय१८३६६५३००
१८Child Fund, Japanविद्यालय  पुनर्निर्माणसिन्धुपाल्चोक र रामेछाप९ वटा

विद्यालय

४७५६७७५१
१९Build on Nepalविद्यालय पुनर्निर्माणनुवाकोट३ वटा

विद्यालय

८३३०३२२
२०समग्र विकास संघ नेपालविद्यालय पुनर्निर्माणदोलखाको बोझ गाविस१ वटा

विद्यालय

१५५८३००
२१Phase Nepalविद्यालय पुनर्निर्माणस्याङजा१ वटा विद्यालय५६८०४४०
२२शिक्षा वातावरण तथा विकास समाजविद्यालय पुनर्निर्माणरसुवा२ विद्यालय१०००००००
२३Jing Foundationविद्यालय पुनर्निर्माणसोलुखुम्बु१ वटा विद्यालय२०००००००
२४Welthungerhilfe Country Officeविद्यालय पुनर्निर्माणरामेछाप र धादिङ६ वटा विद्यालय११७७४७९२५
२५नेपाल ट्रष्टविद्यालय पुनर्निर्माणसिन्धुपाल्चोक१ वटा विद्यालय८२८५४९३
२६यज्ञ बहादुरविद्यालय पुनर्निर्माणसोलुखुम्बु१ वटा विद्यालय२१०००००
२७Praramvaविद्यालय पुनर्निर्माणसिन्धुपाल्चोक५ वटा विद्यालय७०३११८२५
रु १२२८१८७७९८१/



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.