रौतहटमा दुई दाजुभाई मिलेर मधेसी मोर्चाका नेताको
यसरी गरे रामधुलाई ...
रौतहट, १४ पुस । रौतहटमा मधेसी मोर्चाका एक
नेता कुटिएका छन् ।
जिल्लाकै ठूलो व्यापारिक केन्द्र गरुडामा
स्थानीय व्यापारी राम अयोध्या साह र उनका
भाइ विनोद साहले जिल्ला नेता कौशल
खानलाई कुटपीट गरेका हुन् ।
राति आफ्ना दुई ट्रकको आगो लगाएर सम्पत्ति
नष्ट गरेको आक्रोशमा व्यापारी दाजुभाईले केही
सर्वसाधारणको सहयोगमा मोर्चा नेता खानलाई
कुटपिट गरेका हुन् । स्थानीय नेता कौशल खानले
व्यापारी दाजुभाइ र सर्वसाधारणको लात्ती
प्रहार खाए र मुक्का खाए ।दैनिक नेपाल बाट।

0 comments
प्रतिक्रिया दिनुहोस्...