दिल्लीमा
नेपालीको
गोली हानि
हत्या
पुस १३
काठमाडौं– भारतमा एक नेपालीको
हत्या भएको छ । भारतको राजधानी
दिल्लीस्थित मंगलपूरी एरियामा खिम
बहादुर सिंहको गोली हानी हत्या
भएको हो ।
रोजगारीको
सिलसिला
भारत
आएका
उनको
हत्या
कसले
गर्यो
भन्ने
खुल्न
सकेको छैन भने उनको नेपालको परिचय
पनि खुल्न बाँकी रहेको छ ।
घटनाबारे जानकारी पाएलगत्तै अखिल
भारत नेपाली एकता मंचका
पदाधिकारीहरु मृतकको शब राखिएको
स्थान रोहिणीको साउथ थानामा
पुगेका थिए ।
मञ्चका नेता आरबी खड्काले घटनाबारे
भारतीय प्रहरीले गम्भीरतापूर्वक लिएर
अनुसन्धान गरिरहेको जानकारी दिँदै
शबको पोष्टमार्टम समेत गर्ने तयारी
भएको र थप विवरण पोष्टमार्टमको
रिपोर्ट आएपछि आउने बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...