-->
एसएसपी खनालले जाहेरी दर्ता नगरेपछि कृषि विकास बैंकका बलात्कारी हाकिमविरुद्द हुलाकबाट जाहेरी दर्ता गरेको खुलासा


काठमाडौं – पोखरामा अनिमेष
ठाकुरको दुर्घटना कि हत्या भन्ने
विवादित विषयमा आइजिपी
उपेन्द्रकान्त अर्यालको छोराविरुद्द
हत्याको आरोप लगाउँदै गरिबदास
ठाकुरले दिएको किटानी जाहेरी
प्रहरीले दर्ता गर्न नमानेको घटनालाई
नजिरका रुपमा लिएर महानगरीय
प्रहरी अपराध महाशाखा टेकु
काठमाडौंका प्रमुख एसएसपी
सर्वेन्द्रनाथ खनालले आफूलाई कृषि
विकास बैंक पुतलीसडक शाखाका प्रमुख
गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख तथा
हाल केन्द्रीय कार्यालयमा सरुवा
भएका थानेश्वर पन्थी, घटनाका
सुत्राधार मानिएका बैंकका अधिकृत
रमेशकुमार भट्टराई र ड्राइभर भाइचा
महर्जनविरुद्द पीडित ऋणी महिला
टीकामाया गोलेले दिएको किटानी
जाहेरी दर्ता गर्न नमानेपछि
हुलाकबाट पठाइएको खुलासा भएको छ
। एसएसपी खनालले गोलेले दिएको
जाहेरी लिन अलिखित इन्कार गरेपछि
हुलाकबाट दर्ता गराएकी थिइन् ।
आजको आर्थिक दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.