लोडसेडिङ फेरि बढ्यो, खाना पकाउने बेला वत्ति
नआउने....
९
पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले
शुक्रबारदेखि लागू हुने री लोडसेडिङ बढाएको छ ।
हाल सातामा ७० घन्टा रहेको लोडसेडिङ अब ७७ हुनेछ
।
साथै प्राधिकरणले तयार पारेको नयाँ तालिका
अनुसार अब खाना पकाउने बेला पनि विद्युत आउने छैन
।
भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव
भएपछि धेरेले इन्डक्सनमा खाना पकाउने गरेका थिए ।
तर, यो नयाँ तालिका अनुसार अब धेरै दिन वत्ति
प्रयोग गरेर खाना पकाउन नपाइने भएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...