-->
जागिरको प्रलोभन देखाएर सांसदले नै युवतीको यौनशोषण गरेपछि…


एजेन्सी । अश्लीलताको अभियोगमा विपक्षी
दलका एक सांसदलाई बर्खास्त गरिएको छ ।
ब्रिटेनका सांसद सिमान डेंकजुकलाई उनको
पार्टीले अश्लीलता गरेको भन्दै बर्खास्त गरेको हो
। लेबर पार्टीले सांसद सिमानमाथि १८ वर्षीय
युवतीसँग अश्लीलतापूर्ण चैटिंग गरेको र अश्लील
हर्कत गरेको अभियोग लगाएको छ । लेबर पार्टी
ब्रिटेनको प्रमुख विपक्षी दल हो ।
लण्डनको मेट्रो पत्रिकामा प्रकाशित समाचार
अनुसार, सांसदले किशोरीलाई अश्लील म्यासेज
पठाएका थिए र उनलाई उत्तेजित पारेका थिए ।
सांसद सिमान तबदेखि किशोरीलाई यस्ता
अश्लील म्यासेज पठाइरहेका थिए जब उनकी
श्रीमतीले छाडेकी थिईन् अर्थात सम्बन्ध विच्छेद
गरेकी थिईन् ।
अभियुक्त सांसद जून युवतीसँग सेक्सटिंग गरेको
आरोपमा बर्खास्त भए ती युवती उनको अफिसमा
जागिर खोज्दै आएकी थिईन् ।
युवतीले जब सांसदलाई फोन गरेर जागिर मागिन तब
सांसदले उनीसँग लगातार कुराकानी गर्न थाले र
फेरी उनलाई जागिरको प्रलोभन दिएर अश्लील
म्यासेज पठाउन थाले ।
समाचार अनुसार अभियुक्त सांसद
बालबालिकाहरुको यौन शोषणविरुद्ध अभियान
चलाउँदै आएका थिए । जबकी उनी आफैले युवतीको
यौनशोषणको प्रयास गरे ।
यसअघि भारतमा संसदमा पोर्न फिल्म हेर्दाहेर्दै
प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका एक सांसदलाई
प्रहरीले पक्राउ गरेको थियो । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.