-->
प्रचण्डले भारतीय राजदूतलाई भने-नाकाबन्दी छिटो अन्त्य गर्नुस्


१९ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका
अध्यक्ष प्रचण्ड र भारतीय राजदूत रणजीत रायबीच
भेटवार्ता भएको छ ।
आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा प्रचण्डले
नाकाबन्दी छिटो अन्त्य गर्न आग्रह गरेको उनको
निजी सचिवालयले जनाएको छ ।
जवाफमा राजदूत रायले भारतले पनि छिट्टै समस्या
समाधान होस भन्ने चाहेको बताएका छन् ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.