-->
नेपाल आइरहेको पर्यटकको जीप उत्तर भारतमा दुर्घटना, बाह्रको मृत्यु


१९ पुस |
नयाँ दिल्ली – विदेशी पर्यटक लिएर
नेपालको प्रभुनाथ मन्दिर गइरहेको
एउटा जिप शनिबार बिहान
दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु
भएको भारतीय प्रहरीले जनाएको छ ।
पर्यटक लिएर नेपालतिर गइरहेको उक्त
जिप नेपाली सिमाना नजिकैको
भारतको उत्तर प्रदेशस्थित सुदामा
भट्टामा एक बससँग ठोकिएपछि
दुर्घटना हुन पुगेको थियो ।
उक्त दुर्घटनामा १० जनाको
घटनास्थलमा र गम्भीर घाइते भएका
अनय दुई जना अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

पर्यटक कुन देशका थिए भन्ने विषयमा
बताइएको छैन ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.