-->
रातारात ‘एयरलिफ्ट’ लिएर आए अक्षयकुमार


मुम्बई । बलिउड अभिनेता अक्षयकुमार एक्शनले
भरिएको नयाँ फिल्म लिएर आएका छन् ।
अक्षयकुमारले आगामी २२ जनवरीबाट प्रदर्शनमा
आउने फिल्म ‘एयरलिफ्ट’को शनिबार बेलुका ट्रेलर
सार्वजनिक गरेका हुन् ।
दो घण्टा पहिला सामाजिक सञ्जालबाट
फेसबुकबाट सार्वजनिक गरिएको फिल्मले
राष्ट्रियताको विषयलाई दमदार उठाएको छ ।
उनले ट्रेलर हरेपछि मानिसमा देशभक्तिको अनुभव हुने
बताए । ‘एयरलिफ्ट’ले इराक–कुवैतबीच १९९०मा
भएको युद्धपछि त्यहाँ फसेका भारतीयको
कथालाई उठाएको छ ।
फिल्ममा अक्षय कुमार, निमरत कौर, अमृता
कात्यालको भुमिका रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.