प्रमुख दलहरुको बैठक
बालुवाटारमा
१९ पुस, काठमाडौं । मधेसी मोर्चासँगको वार्ता
अघि प्रमुख दलहरुको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा
सत्तारुढ दल र विपक्षी कांग्रेसका शीर्ष नेताहरुको
सहभागिता रहको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको
बैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला,
वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र
पौडेल सहभागी छन् । एमालेबाट झलनाथ खनाल, भीम
रावल लगायत छन् ।
एमाओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव कृष्णबहादुर
महरा पनि छन् ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...