५ वर्षे प्रतिवन्ध सकिएपछि
आमिर फकिस्तानी टीममा
फर्किए
१७ पुस, काठमाडौं । पाकिस्तानका तीव्र गतिका
बलर मोहम्मद आमिर पाँच वर्षपछि टिममा फर्किएका
छन् ।
स्पोट फिक्सिङको आरोपमा उनी पाँच वर्षे
प्रतिवन्धमा परे । २३ वर्षका आमिरले बेलायतमा एक
वर्ष जेल सजाय समेत भोगे ।
प्रतिवन्ध हटेपछि उनले न्यूजिल्याण्ड भ्रमणका लागि
टीममा परेका छन् ।
आमिर टीममा र्फकने विषयलाई लिएर पाकिस्तान
क्रिकेटमा विवाद समेत भएको थियो । एकदिवसीय
टीमका कप्तान अजहर अलीले राजीनामा दिने
धम्की समेत दिए । तर, उनी अहिले मानेका छन् ।
टीमका प्रशिक्षक वकार युनिस भने आमिर टीममा
फर्किएकोमा निकै उत्साहित देखिएका छन् ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...