होसियार ! छतमा र कोचिएर यात्रा गर्नेहरु
प्रहरीको निशानामा पर्दैछन्(भिडियो)
काठमाडौं, पुस २५ । काठमाडौं शहरमा अहिले
जताततै देखिने एउटा दृश्य हो, सार्वजनिक
यातायातमा झुण्डिएर यात्रारत
मानिसको झुण्ड ।
टेम्पो, माइक्रो बसदेखि ठूला भनिने बसमा
समेत यो दृश्य सामान्य बनेको छ ।
नाकाबन्दीको बहानामा आफ्नै अगाडि आम
यात्रुले जोखिमपूर्ण यात्रा गरिरहँदा पनि
अन्देखा गरिरहेको ट्राफिक प्रहरीको बल्ल
आँखा
खुलेको छ र थालेको छ, छतमा यात्रा
गराउनेलाई कार्वाही अभियान ।
(भिडियो रिपोर्ट हेर्नुहोस)

0 comments
प्रतिक्रिया दिनुहोस्...