-->
अपाङ्ग छात्र छात्राहरुले पाए राहत


पुस १९ |
धनगढी –अतरिया चारमा रहेको
सुदुरपश्चिम समावेशि पा्रथामिक
विधालयका अपाङ्ग छात्र छात्रा
हरुले राहत पाउन थालेका छन ।
स्थापना भएदेखी एक छाक भोकौ बसेर
अध्यनगरिरहेका छात्र छात्राको
जिवन स्थरको अनुगमन गर्न गएका प्रमुख
जिल्ला अधिकारी मोहनबहादुर
चापागाईँले सो कुरा जानकारी
पाएएर राहात दिलाउन महत्वपुर्ण
भुमिका खेलेपछी उनीहरुले राहात
पाउन थालेका हुन । खान लाउन कापी
कलम लगायत अतिआवश्यक वस्तुहरु अपुग
भईरहने सो विद्यालयका छात्र
छात्राहरुको बारेमा अनुगमन गरेलगतै आज
भोली राहात दिने हातहरु बढ्न
थालेको छ । अधिकारीको अनुरोद
पछी रेडक्रससोसाइटीधनगढीले ३७ ओटा
कम्मल अत्तरियानगरपालिकाले १०
ओटा पलङ्ग कैलाली उद्योगवाणिज्य
संघले सुईटर जिल्ला वन कार्यालयले
दाउरा खानेपानि डिभिजन
कार्यालयले धारा निमार्ण
लगायतका अति आवश्यक सामाग्रीहरु
दिएको स्कुलका प्रअ लक्ष्मण विकले
जानकारी दिए । त्यसैगरी खाद्ययन्न
मारवाणि सेवा समिति श्याम
टायलले जुत्ता चप्पल सो विद्यालयका
विध्यार्थी हरुलाई प्रदान गरेको
जनाइएको छ । २०६७ सालमा स्थापना
भएको सो विधालयमा ३७ वटा
शारिरिक अपाङ्ख भएका विध्यार्थी
र ४ जना शिक्षक रहेका छन् । ५ वर्ष
देखी अभावमा जिवन गुजारीरहेका
शिक्षक विध्यार्थी राहात पाउन
थालेपछी २० छात्र १७ छात्राहरु खुसी
भएका छन् ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.