-->
७ ओटै प्रदेशमा कम्तिमा एउटा ठूलो औद्योगिक क्षेत्र : मन्त्री पाण्डे



बुटवल, पुस १८ । उद्योगमन्त्री सोमप्रसाद
पाण्डेले सरकारले मुलुक संघीय संरचनामा प्रवेश
गरेसँगै ७ ओटै प्रदेशमा कम्तीमा एक–एकओटा
ठूलो औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी
गरिरहेको बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघले शनिबार
बुटवलमा गरेको सम्मान कार्यक्रममा उनले
एउटा प्रदेशमा कम्तीमा एक हजार बिगाहा
जग्गा रहेको औद्योगिक क्षेत्र स्थापना
गरिने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.