-->
दुई दिनमै रु. ७५० ले बढ्यो सुनको भाउ...


काठमाडौं– गएको आइतबार प्रतितोला ४७ हजार ७
सय ५० रुपैयाँमा कारोबार भएको सुनको भाउ
मंगलबारसम्म आइपुग्दा दुई दिनमै७ सय ५० रुपैयाँले बढेको
छ।
मंगलबार छापावाल सुन प्रतितोला ४८ हजार ५ सय
रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी
महासंघले जानाएको छ। मंगलबार तेजाबी सुन ४८ हजार
२ सय ५० मा किनबेच भइरहेको छ।
चाँदी भने पुस ८ गतेदेखि प्रतितोला ६ सय ७५ मै स्थिर
रहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.