अचम्मको रेस्टुरेन्ट जहाँ खाना खाँदा नाङ्गै हुनुपर्छ !
एजेन्सी– न्युयोर्कको निकै अलग चलनमा बनेको यस रेस्टुरेन्टमा डिनर या लन्च गर्नका लागि गएमा शरीरमा लगाएको सबै कपडा निकाल्नुपर्ने हुन्छ ।
यहाँको नियमअनुसार तपाईं कपडा लगाउन सक्नुहुन्न । यहाँ आउने धेरै मानिस यहाँको नियममा रमाउने गर्छन् र त्यसको पालना गर्ने गर्छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...