ओठमा कोठी भएकाहरु यौनका प्यासी, शरीरमा कहाँ कोठी हुदा के हुन्छ ?
काठमाडौँ । शरीरमा हुने साना कालो थोप्लोलाई कोठी भनिने गरिन्छ । जसबारेमा विभिन्न विश्वासहरु रहेको छ ।
शरीरका जुन स्थानमा कोठीहरु रहेका छन् त्यसको छुट्टै महत्व रहने विश्वास मानिने गरिन्छ । शरीरका कुन स्थानमा
कोठी हुदा कस्तो प्रभाव पर्छ त ?
दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । आँशु झर्ने ठाउँमा कोठी हुने मानिस भने भाग्यमानी
नभएको ज्योतिषहरुले पनि भन्ने गरेका छन् । त्यस्तै निधारमा कोठीहुनेहरु वलवान मानिन्छन् ।
जो पुरुषको चिउडोमा कोठी छ उसले श्रीमतीले भन्दा बढी माया नगर्ने विश्वास मानिएको छ । बाँया आखाको
ढकनिमा कोठीहुनेको दाम्पत्य जीवन सुखी नहुने विश्वास गरिन्छ । त्यस्तै दाहिने गालामा कोठी हुने मान्छे धनी हुने,
वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।
त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने विश्वास गर्ने गरिएको छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते
खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ

0 comments
प्रतिक्रिया दिनुहोस्...