-->
आजको विदेशी मुद्राको सटही दर कति छ ?

काठमाडौं, फागुन २२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६१ पैसा र विक्रिदर २८ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र विक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८ पैसा र विक्रिदर २६ रुपैयाँ २२ पैसा तोकेको छ । युएई दिरहम एकको खरिददर २९ रुपैयाँ २२ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ पैसा । त्यस्तै, कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९० पैसा र विक्रिदर ८ रुपैयाँ ९५ पैसा ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ५७ रुपैयाँ २ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८४ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.