काठमाडौं, फागुन २२ । फागुन २६ गते बुधब फागुन कृष्ण औँसीका दिन खण्डग्र सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णा समितिले जनाएको छ ।
बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएक त्यसपछि मात्र ग्रहण देख्न सकिने समिति अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामच गौतमले
राससलाई जानकारी दिए ।
‘ग्रहणको मध्यकाल बिहान ६ः२७ मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्प हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँ ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न न शास्त्रीय बचन छ’–उनले भने । यस अनुस फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृ र बिरामी बाहेकले भोजन गर्नु न समितिको भनाइ छ ।
सूर्य ग्रहणका दिन सरकारले सार्वजन बिदा दिने गरेको छ । समितिका सद सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो (पञ्चा मा उल्लेख गरिएको ग्रहणकै आधार सरकारले तत्काल निर्णय गरी सार्वजन बिदा दिने गरेको बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरा यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिष निर्णय गरी सार्वजनिक बिदा दिइने गरे र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसार बिदा परेकाले बिदाको निर्णय गर्नुन बताउनुहुन्छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...