पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले शतक हाने भारतीय मोडल नाङ्गिने !
मुम्बई । टी-२० विश्वकप क्रिकेट अन्तर्गत कोलकातामा आज हुने भारत-पाकिस्तान भिडन्तको पूर्वसन्ध्यामा भारतीय मोडल अर्शी खानले अनौठो घोषणा गरेकी छिन् ।
उनले आफ्नो देशको सट्टा पाकिस्तानी क्रिकेटर तथा पाकिस्तानका कप्तान शाहिद अफ्रिदीको पक्षमा बोलेकी हुन् । उनले भनेकी छिन्- आजको म्याचमा शाहिदले शतक हान्यो भने म मेरो पुरै नाङ्गो शरीर देखाउने छु ।
यद्यपी उनले भारतको पक्षमा पनि घोषणा गरेकी छिन् । समाचार अनुसार यदि भारत जित्यो भने शरीरको पछाडीको भाग मात्रै देखाउने उनले घोषणा गरेकी छिन् भने पाकिस्तानी क्रिकेटर शाहिदले शतक हाने अगाडिको पुरै देखाउँछु भनेकी छिन् ।
अर्शीले केही दिन पहिला सनसनीपूर्ण वयान दिँदै आफू गर्भवती भएको र शाहिदको बच्चाकी आमा बन्न लागेको बताएकी थिइन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...