-->
आधा घण्टा अगावै राजकुमार ह्यारी काठमाडाैं ओर्लिए


काठमाडौं-वेलायती राजकुमार ह्यारी पाँचदिने औपचारिक भ्रमणकालागि काठमाडौं अोर्लेका छन्। कतार एअरवेजको विमानबाट उनी निर्धारित समयभन्दा अाधा घण्टा अगावै त्रिभुवन विमानस्थलमा अोर्लेका छन्। ३ः१० मा ल्याण्ड हुने सेडुलमा रहेको राजकुमार सवार जहाज २ः४० मा ल्याण्ड भएको हो।
राजकुमार ह्यारीको साथमा बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर पनि भ्रमणमा साथै छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.