चैत्र १५,
भारत उत्तर प्रदेशको झाँसीमा एउटा यस्तो घटना अगाडी आयो जुन तपाई सुन्नुभयो भने निकै अनौठो लाग्न सक्छ । बाबु छोरीको सम्बन्धलाई कलंकित गर्ने यो घटनामा एउटी छोरीले बाबुलाई ४ बर्ष सम्म रेप गरेको आरोप लगाएकी छन् । के रिश्ते को कलंकित करने वाले इस घटना में एक बेटी ने पिता पर 4 साल तक रेप करने का आरोप लगाया है। यह घटना उरई की है। बिहिबार पिडित स्वयं आफ्नै भिडियो क्लिप लिएर पुलिस चौकी पुगिन् । पुगेपछि उनले पुलिस समक्ष जुन दर्दनाक घटनाबारे जानकारी गराइन् पुलिसको समेत होस् नै उड्यो । पुलिसले तत्काल कार्वाही गर्दै आरोपीलाई एरेस्ट गरिसकेको छ ।
साथि सँग मिलेर बनाइन् भिडियो क्लिप
आफ्नो बाबुलाई रङ्गेहात पक्राउ गर्नका लागि पिडितले आफ्नो साथीसँग मिलेर एउटा प्लान बनाइन् । बिहिबार उनको घरमा आमा र बहिनी कोहि थिएनन् । त्यहि दिन आफ्नो बाबुले मौका देखेर उनलाई सताउन थाले । यहि क्रममा उनले आफ्नो साथीलाई म्यासेज गरि बोलाइन् र पहिलाकै प्लान अनुसार उनको कोठाको झ्याल खुला राखिएको र आफ्नो साथीको माध्यमले उक्त करतुतको भिडियो क्लिप बनाइन् ।
पछि उनले यो भिडियो क्लिप लिएर पुलिस चौकी पुगी यसैको आधारमा आफ्नो बाबुलाई पक्राउ गर्न सफल भइन् । झाँसी उरई का सीओ जंगबहादुरले बताए कि क्लिप बाट घटनाको पुष्टी भएको छ । उक्त केटीको उमेर १८ भन्दा कम बताइएको छ । तरपनि सहि उमेरको जानकारी मेडिकल चेकअप पछि मिल्नेछ ।
भिडियो क्लि दिनु भन्दा अगाडी पुलिसँग राखिन् यस्तो शर्त
पिडितले बताइन् कि उनले आफ्नो बाबुको निच हरकतलाई अगाडी ल्याउनको जुन क्लिप बनाएकी थिइन् त्यो भिडियो पुलिसलाई तब मात्र दिइन् जब पुलिसले उनको शर्त मान्यो । शर्त थियो कि भिडियो बनाउने साथीको नाम, ठेगाना केहि पनि सोधिने छैन । उक्त युवतिका अनुसार, उनि उनको कारण यो मामलामा उनको साथी नफसुन् ।
४ बर्षसम्म भइरहेको थियो रेप
पिडित बीएससी अन्तिम बर्षको बिद्यार्थी हुन् । उनि नर्सिङको कोचिङ पनि लिइरहेकी थिइन् । उनका अनुसार, बाबु उनीलाई ४ बर्ष देखि रेप गरिरहेका थिए । बाबुलाई जहिले मौका मिल्थ्यो तब उनलाई रेप गर्ने गर्थ्यो ।
उनलाई गोलि हान्नुहोस्
पिडितकी आमा भन्छिन्, यस्तो पतिलाई गोलि हानेर मार्नुपर्छ । उनलाई यस्तो श्रीमान् चाहिएन । पत्नी भन्छिन्, म पतिको कुनै काज क्रिया गर्नेछैन । उनी निकै दुखी छन् जसका पतिले उनकै छोरी सँग यस्तो घिनलाग्दो हरकत गर्ने गर्दथे ।
छोरी चाहन्छिन् सडकमा फाँसी दिइयोस्
पिडित भन्छिन्, म यस्तो चाहन्न कि आफ्नो बाबुलाई अचानक मारियोस् । उनलाई त सबैको सामुन्ने बिच सडकमा फाँसी दिइनुपर्छ । त्यो भन्दा अगाडी मानिसहरुले उनलाई ढुङ्गाले हानुन् । ताकि सबैलाई यो होस् कि रेप गर्ने सबैको यस्तै मृत्यु हुनेछ ।
पुर्बेलीन्युजबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...