जवाफमा १९५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ओमन ४५ दशमलव ३ ओभरमा मात्र १५० रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर जेसन मनशुदले ४३ रनको योगदान दिए।
ओमनलाई सस्तोमा समेट्न जर्सीका वेन केनम्यानले ४ विकेट लिएका थिए। यो जितसँगै जर्सीले अमेरिका ,डेनमार्क बरमुडा र इटलीसँगै यसै वर्षको अन्त्यमा अमेरिकाको लस एन्जल्समा आयोजना हुने आइसीसी विश्व क्रिक्रेट लिग डिभिजन ४ मा प्रतिशर्पधा गर्ने छ। उता पराजयका बाबजुद पनि ओमान दास्रो स्थानमा रहँदै डिभिजन ४ मा उक्लिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...