कस्तो थियो आदिम आर्य ? कसरी आईपुगे गंगाको मैदानसम्म ?
आजभन्दा ४००० वर्ष पूर्व मध्य दक्षिण–पूर्वी यूरोप तथा मध्य एशियाको क्षेत्र आजको अपेक्षामा संभवतः अधिक गर्मी, चिस्यान र धेरै जंगल भएको थियो । दुनियाँको यस भू–भागमा गोरो रंग एवम् नीलो आँखा भएका नार्डिक कबीलाहरुसहित सम्पूर्ण कबीलाहरुको समूह भ्रमण गरिरहन्थे । तिनीहरु पर्याप्त रुपले एक–अर्कोसँग सम्पर्कमा रहन्थे तथा कुनै उकै सामन्य भाषाको भिन्न–भिन्न बोलीहरु बोल्दथे । उनीहरु राइनदेखि लिएर क्यास्पियन सागरसम्म फैलिएका थिए । यिनै आदिम आर्य थिए । त्यसबेला संभवतः तिनीहरुको जनसंख्या त्यति धेरै थिएन । बेबिलोनियन, जसलाई हम्मुराबी प्रथम विधि–संहिता प्रदान गरिरहेका थिए, तथा ती दिनहरुमा इतिहासमा प्रथम पटक विदेशी दासताको तीतो स्वाद चाखिरहेका प्राचीन एवम् सभ्य मिस्र समुदाय सायद तिनीहरुलाई शंकाको दृष्टिले हेर्दैनथे ।
यी नार्डिक मानिसहरुले निश्चय नै इतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेको थियो । यिनीहरु छरिएका वृक्षहरु भएका खुला धर्तीवासी तथा जंगलहरुलाई सफा गर्ने मानिस थिए । प्रारम्भमा तिनीहरुसँग घोडाहरु थिएनन्, तर तिनीहरु पशुपालन गर्दथे । जब तिनीहरु टाढा प्रस्थान गर्दथे, तब आफ्ना टेन्टहरुलाई तथा अन्य सर–सामानहरुलाई भद्दा गोरुगाडाहरुमा लाद्थे, जब तिनी केही समयका लागि रोकिनुपर्दथ्यो तब तिनीहरु बारहरु तथा माटाको झुपीहरु बनाउँथे । तिनीहरु आफ्ना महत्वपूर्ण मृतकहरुलाई जलाउँथे । उनीहरु तिनीहरुलाई समारोहपूर्वक दबाउँदथे । जस्तो कि बुनेट मानव गर्दथे । तिनीहरु आफ्नो महान नेताहरुको खरानीलाई घडामा राखेर त्यसको माथि माटोको गोलाकार ढिस्को बनाउँदथे । यिनी ढिस्काहरु नै ती गोल समाथि–स्तूप हुन् जुन पुरै यूरोपमा प्राप्त हुन्छन् । यसको पूर्ववर्ती ब्रूमेर मानिस आफ्ना मृतकहरुलाई जलाउँदैनथे, बरु तिनीहरुलार्य लामो ढिस्काहरुको मुनि रहेको मुद्रामा गाड्दथे, जसलाई ‘लम्बे समाधि–स्तूत’भनिन्छ ।
आर्यहरु गोरुहरुले खेत जोतेर गहुँको खेती गर्दथे, तर तिनीहरु आफ्नो खेतिनजिकै स्थायी रुपले बस्दैनथे; तिनीहरु आफ्नो खेती काट्दथे र अगाडि बढ्नजान्थे । उनीहरुसँग काँच थियो र उनीहरुले फलाम पनि प्राप्त गरेका थिए, तर कहिले यो ज्ञात छैन । संभवतः उनीहरुले फलाम पगाल्ने खोज गरे होलान् र लगभग यसैको वरिपरि उनीहरुले घोडा पनि प्राप्त गरेका थिए, तर प्रारम्भमा उनीहरु यसको प्रयोग भार–बहनको लागि गर्दथे । भू–मध्यसागरीय क्षेत्रहरुमा स्थायी जीवन विताउनेहरुको जस्तै मन्दिर उनीहरुको जीवनको केन्द्र थिएन, तथा उनीहरुको मुखिया नेता हुने गर्दथे न की पुजारीगण । उनीहरुको सामाजिक व्यवस्था इश्वरीय अथवा राजसी हुनुको अपेक्षा अभिजात–तन्त्रीय थियो । धेरै प्राचीन कालदेखि नै तिनीहरु केही परिवारहरुलाई नेतृत्वकारी गुणहरुले सम्पन्न एवम् श्रेष्ठ मान्दथे ।
तिनीहरु धेरै बकवादी मानिसहरु थिए । उनीहरु आफ्नो घुमक्कडीलाई भोजहरुद्धारा जीवन्ता प्रधान गर्दथे । यी भोजहरुमा तिनीहरु कुनै नशीला द्रव पिउँदथे तथा एक खास किसिमका मानिसहरु नाच्ने – गाउँने गर्दथे । सभ्य समाजहरुको सम्पर्कमा आउनु पूर्वसम्म तिनीहरुलाई लेखनको ज्ञान थिएन तथा कठस्थ कविताहरु नै उनीहरुको साहित्य थियो । मनोरञ्जनका लागि सस्वर पाठ गरिने भाषाको प्रयोगले यसलाई यसलाई अभिव्यक्तिको एक सुन्दर माध्यम बनाउनमा धेरै महत्वपूर्ण योगदान गर्यो । निसन्देह आर्य–भाषाहरुबाट उब्जेको भाषाहरुको प्रभुत्वको श्रेय यसै तथ्यलाई दिनुपर्नेछ । प्रत्येक आर्य कबिलाको आफ्नो दन्यकथात्मक इतिहास थियो जुन की यिनै चरणमा गायनमा महाकाव्यहरु, आख्यानहरु तथा वेदहरुको रुपमा …जस्तो की भनिन्थ्यो ….वर्तमान थियो ।
यी मानिसहरुको सामाजिक जीवन यिनीहरुको नेतृत्वकारी मानिसहरुको घरहरुमा कन्द्रित हुन्थ्यो । तिनीहरु जहाँसुकै केही समयका लागि रहन्थे, त्यहाँ उनीहरुको मुखियाहरुको आवास धेरै ठूलो हुन्थ्यो र काठले बनेको हुन्थ्यो । मुखियाका यी आवास आम आर्यहरुको केन्द्र हुनेगर्दथ्यो । प्रत्येक व्यक्ति त्यहाँ उत्सव मनाउन, बन्दीहरुको गायन सुन्न तथा खेल र वार्ताहरुमा भाग लिनको लागि जान्थे । यसको चारैतिर गौशलाहरु (गाई बाँध्ने ठाउँ) र अस्तबल (घोडाको तबेला) हुन्थे । मुखिया र उसकी पत्नी एक चौतारा अथवा माथिल्लो ग्यालरीमा हुन्थे । आम मानिस जहाँसुकै सत्थे जस्तो की भारतीय घरहरुमा मानिस अहिले पनि गर्दछन् । हतियार, आभूषण तथा औजार आदि व्यक्तिगत सम्पति हुन्थे । मुखिया सामूहिक प्रयोगका पशुहरु तथा चरनहरुको मालिक हुन्थे । जंगल र नदीहरुमा कसैको स्वामित्व थिएन ।
नाइल नदी र मेसोपोटामियाको महान् सभ्यताहरु फस्टाउने क्रममा जनु जनगण मध्य यूरोप तथा पश्चिमी मध्य एसियाको विशाल क्षेत्रहरुमा रही आफ्नो संख्यामा वृद्धि गरिरहेका थिए, तीनीहरुको जीवनको स्थिति क्षेत्रहरुमा रही आफ्नो संख्यामा वृद्धि गरिरहेका थिए ,तिनीहरुको जीवनको स्थिति केही यस्तै थियो । यिनै मानिस थिए जो इसा पूर्वको दोस्रो सहस्राब्दीमा हरेक ठाउँमा हेलियोलिथिक मानिसहरुलाई आक्रान्त गरिरहेका थिए । उनीहरु फ्रान्स, ब्रिटेन तथा स्पेनमा आइरहेका थिए । यी मानिस दुई समूहहरुमा पश्चिमतर्फ गए । यिनीहरुमा पहिलो समूहका मानिस जो ब्रिटेन र आयरल्याण्डमा पुगे काँसका हतियारहरुले लैस थिए । उनीहरुले इङ्ल्याण्डमा त्यहाँ बसने मानिसहरुलाई बाहिर खेदेर अथवा उनीहरुलाई आफ्नो दास बनाएर त्यहाँ पत्थरहरुको विशाल स्मारक बनाए, जसलाई स्टोनहेज (ठूला–ठूला ढुङ्गाहरुको घेरा) तथा अवेबरी भनिन्छ । तिनीहरु आयरल्याण्ड पुगे । यिनीहरुलाई गोइडलिक केंल्टस् (उत्तरी केल्ट समूहको भाषा बोल्ने) भनिन्छ । यिनीहरुजस्तै मानिसहरुको एउटा अर्को हलर, जसमा केही अन्य प्रजातीय तत्व पनि मिलेका थिए, इङ्ल्याण्डमा आफूसँग फलम लिएर आए । यिनलाई ब्रिटोनिक केल्टको धारा (केल्ट भाषाको दक्षिणी समूहको भाषा बोल्ने मानिस) भनिन्छ । वेल्सको भाषाको उदय यसै भाषाबाट भएको हो ।
यी सगोत्रीय केल्ट मानिस दक्षिणातिर स्पेन गइरहेका थिए, जहाँ तिनीहरु न केवल अहिले पनि क्षेत्रमा कब्जा जामाई हेलिओलिथक बास्क मानिसहरुको सम्पर्कमा आइरहेका थिए, बर समेटिक फोयनीसियन मानिसहरुको कबि


0 comments
प्रतिक्रिया दिनुहोस्...