-->
अब इन्टरनेटबाटै टिभी

अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।


प्रोटोकल टेलिभिजन आइर्एपी टिभी संचालनको अनुमति पाएका मध्ये दुई कम्पनीले सेवा सुरु गरिसकेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन्।
इन्टरनेट प्रदायक बल्डलिंक कम्युनिकेशन र भायनेटकोसमेत लगानी भएको नेट टिभी स्ट्रिम्ज प्रालि र अर्को ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रालिले आइपी टिभी सुरु गरेका छन्। ब्रोडलिंकले बिहीबारदेखि सेट अप बक्स नै विक्री सुरु गरेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.