-->
सलमानले खेतमा ट्याक्टर कुदाएपछि …

यो इदमा भाईजानका फ्यान आफ्ना सुपरस्टारलाई ‘सुल्तान’को अवतारमा देख्नको लागि प्रतिक्षामा छन् । यो चलचित्रको आज अन्तिम छायांकन गरियो ।
यो चलचित्र निर्देशन अली अब्बास जफरले शुटको अन्तिम दिम आज सेटबाटै सलमानको शानदार फोटो शेयर गरेका छन् । यस फोटोमा सलमानले खेतमा ट्याक्टर कुदाईरहेका छन् । अलीले फोटो शेयर गर्दै लेखेका छन्, ‘सुल्तानको अन्तिम दिन शुटसँगै शुरु भएको बिहानैको खेती । इद आउँदैछ’ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.