सिन्धुलीमा व्यवसायिक ¥याफ्टिङको शुरुवात (फोटो फिचर)
शुक्रवारबाट सिन्धुलीमा व्यवसायिक रुपमा ¥याफ्टिङको शुरुवात गरिएको छ । आन्तरिक पयर्टकहरु बढाउन सिन्धुली काठमाण्डौ सम्पर्क मञ्चलले शुक्रवार ¥याफ्टिङको आयोजना गरेको थियो । ¥याफ्टिङको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले उद्घाटन गर्नुभएको हो । सुनकोशी नदिमा ¥याफ्टिङको फोटो फिचर ।


0 comments
प्रतिक्रिया दिनुहोस्...