-->
आफ्नो पार्टीले अहिलेसम्म नगरेको काम ओली सरकारले गर्न थालेको भन्दै कांग्रेसमा चिन्ता

काठमाण्डु, १८ जेठ– सरकराले लोकप्रिय बजेट ल्याएपछि चुनावी प्रतिस्पर्धाी दल कांग्रेसलाई मनोबैज्ञानिक दबाब परेको छ । बजेटमा सांसदका लागि निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रम अन्तर्गत तीन करोड, वृद्धभत्ता दोब्बर, आफनो गाउँ आफैं बनाऔं’ कर्मचारीको तलब २५ प्रतिशत वृद्धिलगायत कार्यक्रम छन् । आफ्नो पालामा पटक पटक बजेट ल्याउँदा पनि लोकप्रिय हुन नसकेको, तर अहिलेको बजेटले चर्चा पाएको भन्दै कांग्रेस सांसदहरु चन्द्र भण्डारी, भरत शाहलगायतले आइतबारको संसदीय दल बैठकमा टिप्पणी गरेका थिए । नयाँ पत्रिकाबाट 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.