-->
तीन डाक्टरको नवौँ तहमा बढुवा

काठमाडौं- स्वास्थ्य मन्त्रालयले लोक सेवा आयोगको निर्णय अनुसार कन्सल्टेन्ट नेफ्रोलोजिस्ट र कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिस्ट पदमा तीन जना डाक्टरको बढुवा गरेको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्टमा डा. अनिल बराल र कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिस्टमा डा. भुपेन्द्र कुमार बस्नेत र डा. जितेन्द्रकाजी श्रेष्ठलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.