-->
चन्द्रागिरिमा चल्न थाले केबलकार (फोटो फिचर)

वैशाख २७, २०७३- केबलकार चढ्न मनकामना नै पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ ।


उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.