५० घन्टा १५ मिनेट योगा गरेर उत्तमले बनाए विश्व रेकर्ड, गिनिज बुकले दियो मान्यता
८ जेठ, काठमाडौं । नेपालका उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म योगा गरेर विश्व रेकर्ड बनाएका छन् ।
गिनिज बुक अफ दि वर्ल्ड रेकर्डले उत्तमको कीर्तिमानलाई मान्यता दिएको छ र सबैभन्दा लामो म्याराथन योग पुरुष अब उनको नाममा भएको छ ।
यसअघि भारतका योजराज सीपीको नाममा ४० घन्टा १५ मिनेटको रेकर्ड थियो । तर, काभ्रे फेक्सिन्टार ३ का उत्तमले त्यसलाई तोडेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...