-->
फाइदाजनक अनारको रस

फाइदाजनक अनारको रस

राम्रो स्वास्थ्यका लागि अनारको सेवन सधै फाइदाजनक हुन्छ । प्रत्येक दिन एउटा अनार खाए धेरै रोगबाट टाढा रहन सकिन्छ । एक शोधअनुसार दिनहुँ एक गिलास अनारको रस र तीनवटा खजुर सेवन गरे मुटु रोग लाग्ने खतरा पनि धेरै कम हुन्छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.