-->
प्रियंकाको नजर जेम्स बोन्डतीर

क्वान्टिको', 'बेवाच' जस्ता हलिउड प्रोजेक्टमा जोडिइसकेकी प्रियंका चोपडाले जेम्स बोन्ड फिल्ममा पनि आफ्नो नजर रहेको संकेत गरेकी छन्।

एक अन्तरवार्तामा 'आगामी बोन्ड फिल्ममा बोन्ड गर्ल बन्ने इच्छा छ?' भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले बोन्ड फिल्म पनि उनको रोजाइमा रहेको बताएकी हुन्। उनले भनि, ' त्यो मलाई सधै छ। तर म बोन्ड बन्न चाहन्छु।' 




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.