-->
हिन्दू परम्परा अनुसार किन छेडिन्छ त बच्चाको कान ? रहस्य यस्तो छ

काठमाडौँ । हामीले देखेको तथा सुनेको नै कुरा हो, चाहे बालक होस् या बालिका सनैमा कान छेड्ने हिन्दू शास्त्रको एउटा परम्परा छ । तर किन कान छेडिन्छ भन्ने कुरा शायदै कसैलाई थाह नहोला । तर यसका पछाडी बैज्ञानिक कारण पनि लुकेको पाइन्छ । बिशेषगरी महिलाहरुले मात्र कान छेड्ने प्रचलन रहेको भएपनि पुरुषहरुले पनि कान छेड्ने प्रचलन बढ्दै गएको छ ।

बैज्ञानिकहरुकोे अनुसन्धानले के कुरा पत्ता लागेको छ भने कान छेड्ने मानिसको मस्तीष्कमा रक्तसञ्चार सही तरिकाले हुन जान्छ । दिमागमा रक्तसञ्चार राम्रो हुनाले बौद्धिक बिकास पनि सहि तरिकाले हुन सक्छ । शायद यसै कारणले हुन सक्छ परापूर्वकालमा गुरुकुलमा अध्ययन गर्न जाने प्रत्येक बिद्यार्थीको अनिवार्य रुपमा कान छेड्नु पर्दथ्यो । यसैवाट बिद्यार्थीको बौद्धिक बिकास राम्रो भई सही तरिकाले ज्ञान प्राप्त गर्ने बिश्वास गरिन्थ्यो ।

प्रजनन क्षमताको बिकास
काने छेड्नाले महिला तथा पुरुष दुबैका लागि फाइदा पूर्याउछ । कानको बिचको भाग प्रजनन् का लागि महत्वपूर्ण मानिन्छ । यसले महिलाहरुको अनियमित महिनाबारीको समस्या पनि समाधान गर्ने बैज्ञानिकहरुको अनु



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.