-->
नेपालीको खेतमा भारतीय एसएसबिको गस्ती *गुगल स्याट्लाइटमा देखिएको भुभाग आफ्नो भन्दै सिमा अतिक्रमण।


पुनर्वास ०३
हेमन्त न्यौपाने
    भारतले बिगत लामो समय देखि देशका धेरै भुभागहरुमा अतिक्रमण गरेको छ। त्यस्तै कन्चनपुरको दक्षिणीक्षेत्र  पुनर्वास र बेलौरी नगरपालिकापनि अतिक्रमणको जालोमा परेको छ। पुनर्वासनगरपालिकाको सिमा क्षेत्रसंगै रहेको नमुना महिला सामुदायिक बनको सिमा क्षेत्र विवादमा देखिएको छ। बिगत २५ बर्ष अगाडी सम्म भारतीय बजार बसैयाको छेउमा  २०० नम्बर पिल्लर रहेको तर अहिले दिनानुदिन सिमा सारीदै आइरहेको छ। भारतले आफ्नो भनी विवादित बनाएको उक्त  भुमिमा  सिमा क्षेत्रका नेपाली सुकुम्बासीले खनजोत गरेर खेती लगाउन सुरु गरेका छन। नेपाली रेन्जर कमल चित्राकार भने विवादित यस्तो भुमिमा कुनै पनि देशका नागरिकले खनजोत गर्न नहुने र अर्को कुरा सामुदायिकबन भित्रको जमिन त झन चलाउनु नै गैरकानुनी हुने बताउनु भयो।
भारतीय प्रहरी नेपाली किसानको खेतमा दिनहुुँ गस्ती गर्न थालेपछि स्थानीयहरुले प्रसाशन पत्रकारहरुलाई खबर गरेका थिए। विवादित स्थानमा ससस्त्र प्रहरीका इश्वरी दत्त भट्टको टोलि र नेपाल प्रहरीका प्रहरी इन्स्पेक्टर प्रतिक बिष्टको टोलि पुगेको थियो। ससस्त्र प्रहरीका इश्वरी दत्त भट्टले फोनकल बाट बोलाए पछि भारतीय सिमा सुरक्षा बलका अधिकारीहरु आएपछि
बृस्तित बाकि....
बास्तबिक सिमा निलो धेरा को तर पहेलो धेरा भएको बाट सिमा देखाएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.